मावि स्तरीय लोकगीत प्रतियोगितामा जनता माविकी अस्मिता सेन्चुरी प्रथम

विकल्प न्यूज/बेनी जेठ १६ गते । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दीले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको जिल्ला स्तरीय अन्तरमावि लोकगीत प्रतियोगितामा जनता मावि दग्नामकी अस्मिता सेन्चुरी प्रथम हुनुभएको छ । सोमवार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित १९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विजेता बन्दै सेन्चुरीले नगर रु २५ हजार सहित ट्रफि प्रमाणपत्र पुरस्कार प्राप्त … Continue reading मावि स्तरीय लोकगीत प्रतियोगितामा जनता माविकी अस्मिता सेन्चुरी प्रथम